बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा सात दिन थप
एनसेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने घोषणा गरेको छ। सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलले निःशुल्क सेवा भदौ २० गतेबाट सात दिन थप गराउने भएको हो। यससँगै प्रभावित क्षेत्रमा थप एक सातासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसे
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







